काठमाण्डौ । विदेशबाट फर्किने नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्न सरकारले पहिलाे चरणमा २९ वटा होटल तय गरेको छ।
आफैंले पैसा तिरेर बस्नुपर्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत २९ होटलको नाम सार्वजनिक गरेको हो। कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले विदेशबाट आउने नेपालीले १४ दिन क्वोन्टिनमा बस्नुपर्ने नियम बनाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेकाे सूचीमा एकतारेदेखि चारतारेसम्मका हाेटल छन्।
हेर्नुहाेस्, विज्ञप्ति र २९ हाेटलकाे सूची: