बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितकाे संख्या ३सय ५१ पुग्यो

वेलकम खबर
जेष्ठ ५, २०७७

नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*