सेनाको ब्यारेकमा फैलियो कोरोना, उपरथीलाई नै

वेलकम खबर
जेष्ठ ३, २०७७

काठमाडौं,।शुक्रबार संक्रमित एक सैनिक पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको हो ।

सैनिक स्रोतका ५२ वर्षिय उपरथी र उनका सहयोगीलाई संक्रमण भएको पुष्टि भएको हो । ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ । उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*