स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष गरेर दुईजनामा संक्रमण देखिएको हाे।
योसँगै नेपालमा संक्रमितको संख्या २७८ जना पुगेको छ। तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेका छन्। ३६ डिस्चार्ज भइसकेका छन्।
काठमाडौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष गरेर दुईजनामा संक्रमण देखिएको हाे।