याेगेश भट्टराईकाे पहलमा ताप्लेजुङ अस्पतालमा बन्ने भयाे अक्सिजन प्लान्ट
अर्थ मन्त्रालयले ७५ लाख विनियोजन गर्याे
ताप्लेजुङ । अर्थ मन्त्रालय ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निमाणका लागि ७५ लाख रकम विनियोजित गरेकाे छ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामको तथा नियन्त्रणको लागि ५० वेडका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिदिनु हुनका गर्नको लागी स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा गर्नु भएको अनुरोध अनुरुप आज ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका तथा उपकरण खरिदको लागी ७५ लाख रकम अर्थ मन्त्रालय विनियोजन भएको हाे।