उपत्यकामा थप ४३१ कोेरासंक्रमित थपिए, ५ जनाको मृत्यु

वेलकम खबर
भदौ २७, २०७७

काठमाडौं। काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ। काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*