गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको तयारी

वेलकम खबर
जेष्ठ १५, २०८०

काठमाडौं: औषधिजन्य प्रयोगका लागि गाँजाको खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारले तयारी गरेको छ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा पछिल्ला वर्षहरूमा चर्चामा रहेको गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन्।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु