सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

वेलकम खबर
पुस २५, २०७९

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

१९ बुँदामा समेटिएको कार्यक्रममा नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचनागत सुधार, लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा प्रदान गर्ने, दीगो आर्थिक विकास र अर्थतन्त्रको सवलीकरण तथा मेक इन नेपालअन्तर्गत काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनलाई जोड दिनेलगायत विषयलाई प्राथमिकता दिइएको छ ।

पुरा हेर्न यहाँ क्लिक गर्नुहोस Commom Minimum Programme

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु